टेकु मा खुल्ने भयो एक्सटेरियो सोलुसन्स को पहिलो शोरूम

एक्सटेरियो सोलुसन्स प्रा लि ले टेकु स्तिथ अन्नु पलाई कम्प्लेक्स मा आफ्नो पहिलो शोरुम को स्थापना गर्ने भएको छ । खुल्न का लागि सबै आधारभुत तयारी भै सक्दा पनि कोरोना महामारी ले गर्दा भएको लक्डाउन का कारण निर्माण गर्ने योजना वातावरण सामान्य नहुन्जेल स्थगित गरिएको छ।

एक्सटेरियो का प्रबन्धक हरु का अनुसार एस शोरुम मार्फत ग्राहक हरुले कुनै पनि भवन निर्माण मा लाग्ने बाहिरी सजावट का सामग्री हरु को डिस्प्ले प्रत्यक्ष्य रुप मा देख्न पाउनु हुनेछ । क्याटलोग मा मात्र सिमित नरहिकन, येसरी प्रत्यक्ष्य रूप मा समान को अनुप्रयोग हेर्न पाउदा ग्राहक हरु लाइ सामान छान्न निकै सजिलो हुने, प्रबन्धक बताउछन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *